Like us!
Follow us!
Connect us!
Watch us!

धमाधम आईपिओ आउँदै, पैसा जम्मा गरेर राख्नुहोस्

विहीबार, १८ जेठ २०७४, ०९ : १३ मा प्रकाशित

धमाधम आईपिओ आउँदै, पैसा जम्मा गरेर राख्नुहोस्


अर्थ संसार, काठमाडौं– दोस्रो सेयर बजार अस्थिरता  कायमै भएकोले लगानीकर्ता लगानी गर्न डराइरहेका छन् ।

उच्च व्याजरका कारण हिजोआज  दोस्रो सेयर बाजर जोखिमपूर्ण पनि बन्दै गएको छ । देशको पछिल्लो राजनीतिक अस्थिरता कायमै रहनुले पछि सेयर बजारमा थप जोखिमपूर्ण बनेको छ ।

दोस्रो चरणको निर्वाचनको मिति सार्दै जानुले पनि थप लगानीकर्तामा निशास छाएको देखिन्छ । यतिखेर लगानीकर्ताहरु  प्राथमिक साधारण सेयरप्रति आकर्षित भैरहेका छन् । लगानीकर्ताहरु कुन कम्पनीको आइपिओ आउँछ भनेर कुरीरहेका छन् ।

नेपाल धितोपत्र बोर्डमा साधारण सेयर निष्काशनका लागि स्वीकृति लिई निष्काशनको मिति पर्खिरहेका कम्पनीहरु  यस प्रकारका छन् ।
 

592f8d542471e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको