Like us!
Follow us!
Connect us!
Watch us!

समता माइक्रोफाइनान्सको सेयर कारोबार खुल्यो

विहीबार, १८ जेठ २०७४, १२ : ४८ मा प्रकाशित

समता माइक्रोफाइनान्सको सेयर कारोबार खुल्यो

अर्थ संसार, काठमाडौं– आज देखि समता माईक्रोफाईनान्सको दोश्रो बजारमा सेयरकारोबार खुलेको छ ।

नेपाल स्टक एक्चेन्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारलाई प्रतिकित्ता १३४ रुपैयाँदेखि ४०३ रुपैयाँसम्मको मूल्य रेञ्ज दिएको छ । 

गतसाता मात्र तीन लाख १६ हजार कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको