Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्स्योरेन्सलले ५० प्रतिशत हकप्रद दिने

विहीबार, १८ जेठ २०७४, १३ : ३४ मा प्रकाशित

गुराँस लाइफ इन्स्योरेन्सलले ५० प्रतिशत हकप्रद दिने

अर्थ संसार, काठमाडौं–  गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई ५० प्रतिशत हकप्रद सेयर दिने भएको छ ।

कम्पनीको जेठ १७ गते बसेको संचालक समितिको वैठकले लगानीकर्तालाई ५० हकप्रद  सेयर दिने निर्णय गरेको नेपाल स्टक एक्चेन्ज (नेप्से) ले जनाएको छ ।

कम्पनीले ८ प्रतिशत बोनस शेयरपछि २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको