Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नुहोस्, अहिलेसम्म कुन कुन कम्पनी दियो हकप्रद सेयर ?

शुक्रबार, १९ जेठ २०७४, ०८ : २९ मा प्रकाशित

हेर्नुहोस्, अहिलेसम्म कुन कुन कम्पनी दियो हकप्रद सेयर ?


अर्थ संसार,
 काठमाडौं -  कम्पनीले आफ्ना लगानीकर्तालाई धमाधम हकप्रद सेय दिन थालेको छन् । लगानीकर्तालाई आफूतिर तान्न हिजोआज कम्पनीले धमाधम हकप्रद सेयर  दिन थालेका हुन ।

नेपाल राष्ट्र बैंकले तोकिएको चुक्ता पूँजी समयमै पुर्याउन पनि कम्पनीहरुले हकप्रद  दिएका हुन । दोस्रो बजार जोखिम बनिरहेको बेला कम्पनीले धमाधम हकप्रद सेयर दिनुले लगानीकर्तालाई केही हदसम्म राहत मिलेको छ ।  अहिलेसम्म हकप्रद दिने कम्पनीको नाम तल यस प्रकारको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको