Like us!
Follow us!
Connect us!
Watch us!

किन्ने होइन सेयर ? बजारमा आउँदै यी कम्पनीको एफपिओ र आइपिओे

शनिबार, २० जेठ २०७४, १४ : २३ मा प्रकाशित

किन्ने होइन सेयर ? बजारमा आउँदै यी कम्पनीको एफपिओ र आइपिओे

अर्थ संसार, 
काठमाडौं– विगत केही महिनादेखि सेयर बजारमा देखा परेको उतारचढाबले दोस्रो सेयर बजार जोखिम बन्दै गएको छ । 

बैकि विक्तिय संस्थालाई तिर्नु पर्ने उच्च व्याजर  देशको पछिल्लो राजनीतिक अस्थिरता कायमै रहनुले पछि सेयर बजारमा थप जोखिमपूर्ण बनेको हो । 

कुनै दिन सेयर बजार दोहोर अंकले बढ्छ भने त्यसको भोलिपल्टै दोहोरो अंकले घट्छ । हिजोआज सेयर बजारमा चलेको यो नियमित घटना हो ।  

जसले गर्दा लगानीकर्ता दोस्रो सेयर बजार भन्दा पनि सर्वसाधारण सेयर र एफपिओ सेयरमा आकर्षित हुन थालेको छ ।  

लगानीकर्ताहरु कुन कम्पनीको आइपिओ  र एफपिओ आउँछ भनेर कुरीरहेका छन् । नेपाल धितोपत्र बोर्डमा साधारण सेयर निष्काशनका लागि स्वीकृति लिई  एफपिओ र आइपिओ निष्काशनको मिति पर्खिरहेका कम्पनीहरु  यस प्रकारका छन् ।

59327f6db868c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको