Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्योरेन्सको एफपिओ  बजारमा आउँदै

सोमबार, २२ जेठ २०७४, १२ : ०१ मा प्रकाशित

प्रिमियर इन्स्योरेन्सको एफपिओ  बजारमा आउँदै

अर्थ संसार, काठमाडौं– दोस्रो बजार जोखिमपूर्ण बन्दै गएको अवस्थमा सेयरमा लगानी गर्ने लगानीकर्ताहरुलाई खुसीको खवर ।

प्रिमियर इन्स्योरेन्स लिमिटेडले फर्दर पव्लिक (एफपिओ) निष्काशन गर्ने  लागेको छ । नेपाल स्टक एक्चेन्ज अनुसार  प्रिमियरले ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता शेयर जारी गर्न लागेको हो । 

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ७९५ रुपैयाँ प्रिमियममा थप गरी ८९५ रुपैयाँ प्रतिकित्तामा एफपिओ जारी गर्ने भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको