Like us!
Follow us!
Connect us!
Watch us!

भर्नु भयो त  तिनाउ विकास बैंकको हकप्रद सेयर ? आज अन्तिम दिन

सोमबार, २२ जेठ २०७४, १२ : ५७ मा प्रकाशित

भर्नु भयो त  तिनाउ विकास बैंकको हकप्रद सेयर ? आज अन्तिम  दिन

काठमाडौं–  तिनाउ बिकास बैंकको ३५ प्रतिशत हकप्रद सेयर भर्नु भयो ? नभरेको भए आजै गएर भर्नुहोस् किन कि आज अन्तिम दिन ।  

बैंकले वैशाख १९ गते देखि १०० रुपैयाँ अंकित मूल्यको ११ लाख ९४ हजार ७ सय ९६ दशमलव ०९ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको छ ।

निष्काशन गरेको उक्त हकप्रदमा वैशाख ५ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । 

बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिट

तिनाउ विकास बैंकको मुख्य कार्यालय बुटवलसहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी, सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर, काठामाडौंसहित सिद्धार्थ बैंकको अधिकांस शाखा कार्यालयबाट पनि शेयर भर्न सकिनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको