अर्थ संसार, काठमाडौं विगत केही दिन अघिदेखि निरन्तर घट्दै आएको सेयर बजार आज भने सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से) ८.८४ अंकले बढेको छ ।
यस दिन उपसमूहरुमा हरियाली छाएको छ । यस दिन फाइनान्स समुह बाहेक अन्य सवै समूहले उकालो बाटो समातेका छन् ।
यस दिन बैंक १० अंक, होटल ६.०७ अंक, विकास बैंक १०.९ अंक, हाइड्रोपावर ७.२७ अंक, इन्स्योरेन्स १५.१ अंक, उत्पादन २१.६९ अंक र अन्य ४.६३ अंकले घढेका छन् ।
यता फाइनान्स समूह भने ०.९५ अंकले घटेको छ । सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाने कम्पनीहरु यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस