Like us!
Follow us!
Connect us!
Watch us!
३५ अंकले बढेको बजारमा ९१ करोडको कारोबार

सेयर बजारले मार्यो छलाङ्ग

मंगलबार, २३ जेठ २०७४, १६ : २३ मा प्रकाशित

सेयर बजारले मार्यो छलाङ्ग

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्चेन्ज (नेप्से) ले आज छलाङ्ग मारेको छ । हिजो (सोमबार) देखि सेयर बजारले उकालो यात्रा समातेको छ ।

आज नेप्से  दोहोरो अंकले बढको छ । यस दिन नेप्से ३४.७२ अंकले बढेको छ । यस दिन उत्पादन समुह  बाहेक सबै समुहमा हरियाली छाएको छ ।

आज बैकहरु ३५.८२ अंक, होटल ६२.४५अंक, डेभलपमेन्ट बैंक ३५.३८ अंक, जलविद्युत ३५.६८ अंक, फाईनान्स ७.३१ अंक, इन्स्योरेन्स १७२.५७ अंकर अन्य १५.६२ अंकले बढेको छ ।

यता  उत्पादन समुह भने १४.०६ ले घटेको छ । जम्मा १४८ कम्पनील १५ लाख १६ हजार २ सय २ वटा सेयर कित्ता किनबेच हुदा ९१ करोड ९३ लाख २८ हजार बरारको कारोबार भएको छ । बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

59368a8f2d57e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको