Like us!
Follow us!
Connect us!
Watch us!

अब कुवेतमा रहेका नेपालीले सिटी एक्सप्रेस मार्फत सजिलै नेपालमा पैसा पठाउन सक्ने

अर्थ संसार

विहीबार, १० भदौ २०७८, १३ : ०५ मा प्रकाशित

अब कुवेतमा रहेका नेपालीले सिटी एक्सप्रेस मार्फत सजिलै नेपालमा पैसा पठाउन सक्ने

कुवेतको ख्यातिप्राप्त Al Mulla Exchange र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटान्स कारोबार सुरु भएको छ । Al Mulla Exchange कुवेतको पहिलो मोबाईल एप्लिकेशन शुरु गर्ने रेमिटान्स कम्पनी हो जसको १०२ स्थानहरुमा आफ्ना शाखाहरु उपलब्ध छन् । 

कुवेतमा रहेका नेपालीहरुले Al Mulla Exchange को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँग आवद्ध १२ हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ । साथै नेपालको  जुन सुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाईल वालेटमा लोड गर्न सकिन्छ ।

सिटी एक्सप्रेसले विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको