Like us!
Follow us!
Connect us!
Watch us!

बोनस पछि गुराँस लाईफ इन्स्योरेन्सको मूल्य समायोजन

सोमबार, २९ जेठ २०७४, ११ : २४ मा प्रकाशित

बोनस पछि गुराँस लाईफ इन्स्योरेन्सको मूल्य समायोजन

अर्थ संसार,अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्चेन्ज (नेप्से)मा  आज गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेका छ ।

 मूल्य समायोजन भएको छ । नेप्सेको अनुसार कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ हजार ९९ रुपैयाँ तोकेको छ  । त्यसै गरी आधारभूत मूल्य ७ सय ४६ रुपैयाँ दिएको थियो । 
 

593e29c727e1f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको