Like us!
Follow us!
Connect us!
Watch us!
१ लाख ८ हजार ७३६ कित्ता सेयर लिलामीमा

२१ गतेदेखि नेरुडे लघुवित्त विकास बैकको लिलामी सेयर बजारमा

सोमबार, २९ जेठ २०७४, १२ : ०७ मा प्रकाशित

२१ गतेदेखि नेरुडे लघुवित्त विकास बैकको लिलामी सेयर बजारमा

अर्थ संसार, काठमडौं– सेयर किन्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने नेरुडे लघुवित्त विकास बैंकले लिलामी सेयर बजारमा आउँदैछ ।

यही असार १३ गतेबाट  कम्पनील १ लाख ८ हजार ७३६ कित्ता सेयर लिलामीमा बिक्री बजारमा आउँदै छ ।

कम्पनीले संस्थापक तर्फको ९३ हजार ९७७ कित्ता र सर्वसाधारण समूह तर्फको १४ हजार ७५९ कित्ता गरी कुल १ लाख ८ हजार ७३६ कित्ता सेयर  लिलामीमा बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

लिलामी सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल तोकेको छ  । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यो भन्दा बढी भाउ तोकी असार २९ गतेसम्ममा आवेदन दिन सक्नेछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको