Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकका सिईओ जोशिको राजिनामा स्विकृत, कामुको जिम्मेवारी गिरीलाई

अर्थ संसार

विहीबार, १४ असोज २०७८, १० : २६ मा प्रकाशित

सिन्धु विकास बैंकका सिईओ जोशिको राजिनामा स्विकृत, कामुको जिम्मेवारी गिरीलाई

सिन्धु विकास बैंक लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीलाई बैंकको कायम मुकाय प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले आफ्नो व्यक्तिगत कारण खुलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट दिएकोले कार्तिक १ गतेबाटलागु हुनेगरी संचालक समितिको हिजोको बैठकले जोशिको राजिनामा स्विकृत गरी गिरीलाई असोज १ बाट लागु हुने गरी कायम मुकाय प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । 

615540c6165e3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको