Like us!
Follow us!
Connect us!
Watch us!
५ अंकले बढेको बजारमा ४९ करोडको कारोबार

सेयर बजार हरियाली

मंगलबार, ३० जेठ २०७४, १५ : १५ मा प्रकाशित

सेयर बजार हरियाली

अर्थ संसार, काठमाडौं– विगत केही दिनअघिदेखि निरन्तर ओरालो लगोको सेयर बजार आज भने उकालो लागेको छ ।

नेपाल स्कट एक्चेन्ज (नेप्स) आज ४.६३ अंकले बढेको छ ।  उत्पादन समूह बाहे अरु सवै उपसमूहमा हरियाली छाएको छ ।

१ सय ४३ कम्पनीको ९ लाख१८ हजार ३ सय ४८ कित्ता सेर खरिद बिक्री हुँदा ४९ करोड २ लाख ७५ हजार ७ सय १० रुपैयाँ कारोबार भएको छ ।

 सामान्य अंकले बढेको बजारमा बैंक ३.६३ अंक, होटल १७.७९ अंक, विकास बैंक २.०७ अंक, हाइड्रोपावर १३.३२ अंक, फाइनान्स १.४४ अंक, इन्स्योरेन्स १४.६९ अंक र अन्य ८.१ अंकले बढेको  छ ।

यता उत्दान समूह बने ७.६३ अंकले घटेको छ । यस दिन कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

593fb478ea699.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको