Like us!
Follow us!
Connect us!
Watch us!

महाकाली विकास बैंकको एक लाखबढी कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत

बुधबार, ३१ जेठ २०७४, १२ : २० मा प्रकाशित

महाकाली विकास बैंकको एक लाखबढी कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत


अर्थ संसासार,काठमाडौं - महाकाली विकास बैंकको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।  नेपाल स्टक एक्चेन्ज (नेप्से) लाई आज गराइएको जानकारी अुनसार सो विकास बैंकको  एक लाख २० हजार ५ सय ८६ कित्ता सेयर साधारण सेयरमा परिणत भएको  छ । नयाँ व्यवस्था अनुसार संस्थापक सेयर  ५१ प्रतिशत र सधारण सेयर ४९ प्रतिशत भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको