Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्तको हकप्रद आजदेखि बजारमा

विहीबार, ०१ असार २०७४, ११ : ३३ मा प्रकाशित

स्वरोजगार लघुवित्तको हकप्रद आजदेखि बजारमा

अर्थ संसार, काठमाडौं– स्वरोजगार लघुवित्त विकास बैंकको हकप्रद आजबाट बिक्री सुरु भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरको ५० प्रतिशत सेयर बिक्री सुरु  भएको निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलको अनुसार  स्वरोजगार लघुवित्तको केन्द्रिय कार्यालय बनेपा तथा त्यसका शाखा कार्यालय, एनएमबि क्यापिटल नागपोखरी तथा एनएमबी बैंकका सबै शाखाबाट आवेदन दिन सकिने सकिनेछ ।  उक्त हकप्रद साउन ४ गतेसम्म आवेदन नि सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको