Like us!
Follow us!
Connect us!
Watch us!

कञ्चन डेभलपमेन्ट बैँकको हकप्रद शेयरको मुल्य समायोजन

विहीबार, ०१ असार २०७४, १५ : ५९ मा प्रकाशित

कञ्चन डेभलपमेन्ट बैँकको हकप्रद शेयरको मुल्य समायोजन

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्चेन्ज (नेप्से) का अनुसार  कञ्चन डेभलपमेन्ट बैँक लिमिटेडको ३० प्रतिशत हकप्रद सेयरको मुल्य समायोजन भएको छ ।

नेप्सेका अनुसार २ सय ९२ रुपैयाँ कायम भएको बोनश सेयरको औसत आधार मुल्य भने २ सय ५६ रुपैया रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको