Like us!
Follow us!
Connect us!
Watch us!

लाफिङ बुद्ध पावरको आइपियो आउँदै

शुक्रबार, ०२ असार २०७४, १२ : २१ मा प्रकाशित

लाफिङ बुद्ध पावरको आइपियो आउँदै

अर्थ संसार, काठमाडौं– स्थानीयवासीको लागि लाफिङ बुद्ध पावर नेपाल लिमिटेडले सधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले स्थानीयवासीको लागि १ सय  रुपैयाँ अंकित मूल्यमा ९ लाख ७८ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले  सेयर निष्काशनको लागि धितोपत्र बार्डमा आवेदन समेत दिइसकेको छ । कम्पनीले चाकुस्थित साँढे ६ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।

सेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको