Like us!
Follow us!
Connect us!
Watch us!
५२ वटा बैंक तथा वित्तिय संस्थाबाट आस्वा सेवा उपलव्ध

आस्वा सेवाप्रति लगानीकर्ता आकर्षित

शनिबार, ०३ असार २०७४, १५ : ०० मा प्रकाशित

आस्वा सेवाप्रति लगानीकर्ता आकर्षित

अर्थ संसार ,काठमाडौ – बैंक तथा वित्तिय संस्थाको आस्वा प्रणाली ((धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताको बैंक खातामा खरिद गर्न चाहेको रकम रोक्का गर्ने प्रणाली) सेवाप्रति लगानीकर्ताहरु आकर्षित हुन थालेका छन्  ।

आस्वा सेवा छिटो छरिता हुन थालेपछि लगानीकर्ताहरु आकर्षित हुन थालेको हुन् । आस्वा सेवाप्रति लगानीकर्ता आकर्षित भएपछि वित्तिय संस्थाहरुले पनि धमाधम आस्वा सेवा दिन थालेका छन् ।

पछिल्लो समय ग्राहक तान्नको लागि आस्वा सेवा निशुल्क दिने होडबाजी समेत चलेको छ । अहिले सम्म ५२ वटा बैंक तथा वित्तिय संस्थाहरुले आस्वा सेवा दिइएका  छन् ।

नेपाल स्कट एक्चेन्ज (नेप्से) का अनुसार अहिले सम्म ५२  वित्तिय संस्थाको ७५ जिल्लामा २ हजार ३ सय ८ वटा शाखा कार्यालयहरु मार्फत धितोपत्रको सार्वजनिक ष्किाशनको वखत दरखास्त संकलन कार्य गर्न सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको