Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सको सेयर मूल्य समायोजन

आइतबार, ०४ असार २०७४, १२ : ०५ मा प्रकाशित

गुडविल फाइनान्सको सेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्चेन्ज (नेप्से) का अनुसार आज गुडविल फाइनान्स कम्पनी लिमिटेड को सेयर मूल्य समायोजन भएको छ ।

  फाइनान्सले को ६० प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन गरेको हो । फाइनान्सको समायोजनपछिको मूल्य २ सय २४ रुपैयाँ तोकेको  नेप्सेले जनाएको छ । त्यसै गरी धारभूत मूल्य २ सय ६५ रुपैयाँ कायम गरिएको छ ।

59461cf8983ea.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको