Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकको दर्ता बुक क्लोज १० गते

सोमबार, ०५ असार २०७४, १३ : २७ मा प्रकाशित

सेञ्चुरी बैंकको दर्ता बुक क्लोज १० गते

अर्थ संसार,काठमडौं–  नेपाल स्टक एक्चेन्ज (नेप्से) अनुसार सेञ्चुरी कमर्सियल बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ।

बैंको आसर १० गते दर्ता किताब बन्द हुने भएको हो ।  असार १८ गते विशेष साधारण सभा गर्न लागेकोले  दर्ता किताब बन्द गर्न लागेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको