Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे माइक्रोफाइनान्सको हकप्रद सेयर बजारमा

सोमबार, ०५ असार २०७४, १३ : ३६ मा प्रकाशित

मिर्मिरे माइक्रोफाइनान्सको हकप्रद सेयर  बजारमा

अर्थ संसार, काठमाडौं– आजदेखि मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको हकप्रद सेयर बिक्री खुल्ला गरको छ ।

आफ्ना सेयरधनीलागि  खुल्ला बिक्री सुरु गरेको हकप्रद सेयर असार ८ गतेसम्म भरिसक्नुपर्ने छ ।बैंकले हकप्रद बापत १ः०.५ कित्ता सेयर दिएको हो ।

जसबाट १ लाख ५० हजार कित्ता बिक्री गरिने बैंकले जनाएको छ ।लगानीकर्ताले हकप्रद सेयर भर्नको लागि बिक्री प्रबन्धकमा प्रभु क्यापीटललाई नियुक्त गरेको छ ।

यो पनि पढ्नुहोस्

हिमालयन पावर पार्टनरको आइपिओ भर्नु भयो ? आज अन्तिम दिन

तपाई सेयर बजारमा सफल हुन चाहानु हुन्छ ? यस्ता छन, टिप्स

मनाङ जिल्लाको चामेमा सिटिजन्स बैंकको ५९ औं शाखा आरम्भ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको