Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन जनरल ईन्स्योरेन्सको १६ गते दर्ता बुक क्लोज

बुधबार, ०७ असार २०७४, ११ : ५२ मा प्रकाशित

हिमालयन जनरल ईन्स्योरेन्सको १६ गते दर्ता बुक क्लोज


 अर्थ संसार,काठमाडौं – नेपाल स्टक एक्चेन्ज (नेप्से) का अनुसार  हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडको असार १६ गते दर्ता किताब बन्द हुने भएको छ ।

नेप्सेका अनुसार कम्पनीले १ बराबर १ दशमलव ६६ को अनुपातमा हकप्रद सेयर दिनको लागि दर्ता किताब बन्द गरेको हो ।

594a0ddfbe6b9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको