Like us!
Follow us!
Connect us!
Watch us!

२३ गते जेबिल्स फाइनान्सको विशेष साधारण सभा, यस्ता छन् एजेण्डाहरु

बुधबार, ०७ असार २०७४, १२ : १२ मा प्रकाशित

२३ गते जेबिल्स फाइनान्सको विशेष साधारण सभा, यस्ता छन् एजेण्डाहरु

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्चेन्ज (नेप्से) अनुसार  २३ गते जेबिल्स फाइनान्स लिमिटेडको विशेष साधारण हुने भएको छ ।

नेप्सेका अनुसार  २३ गते विशेष साधारण सभा हुने भएकोले असार १२ गते दर्ता किताब बन्द हुनेछ । । आफ्नो लगानीकर्तालाई  जेबिल्सले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव लैजादै छ ।

त्यसै गरी कम्पनीको निष्काशनपछि कायम हुने चुक्ता पूँजीबाट पुन ४० प्रतिशतको अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताप सभामा लादै छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको