Like us!
Follow us!
Connect us!
Watch us!

२५ प्रतिशत लाभांश दिदै साल्ट ट्रेडिङ

विहीबार, ०८ असार २०७४, १३ : २७ मा प्रकाशित

२५ प्रतिशत लाभांश दिदै साल्ट  ट्रेडिङ

अर्थ संसार, काठमाडौं–आफ्ना लगानीकर्तालाई  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले २५ प्रतिश लाभांश दिने तयारी गरेको छ ।

कम्पनीको ५० औं बार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको २० प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद लाभांस प्रस्ताव पारित गर्ने छ ।  ५० औं बार्षिक साधारणसभा असार २९ हुँदैछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको