Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ र प्रुडेन्सियलको बोनश सेयर सुचिकृत

विहीबार, ०८ असार २०७४, १४ : ०८ मा प्रकाशित

नेपाल लाइफ र प्रुडेन्सियलको  बोनश सेयर सुचिकृत

अर्थ संसार , काठमाडौं–नेपाल स्टक एक्चेन्ज (नेप्से) मा आज दुई विमा कम्पनीको बोनस सेयर  सूचिकृत भएको छ ।  

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश सेयर सुचिकृत भएको छ । ६१ लाख ९२ हजार ८ सय ५७ कित्ता बोनस सेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश सेयर सुचिकृत भएको छ । ७ लाख १२ हजार ८ सय कित्ता बोनस सेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको