Like us!
Follow us!
Connect us!
Watch us!
५ अंकले बढेको बजारमा ६७ करोडको कारोबार

सेयर बजार घट्ने क्रम रोकियो

विहीबार, ०८ असार २०७४, १५ : २८ मा प्रकाशित

सेयर बजार घट्ने क्रम रोकियो

अर्थ संसार, काठमाडौं– साताको अन्तिम दिन आज नेपाल स्टक एक्चेन्ज (नेप्से) सामान्य अंकले बढेको छ ।  यस दिन नेप्स ४.५ अंकले  बढेको दिन नेप्सेमा हरियाली छाएको छ ।

  यस दिन इन्स्योरेन्स समूह बाहेक अरु सवै समूहमा हरियाली छाएको छ । जम्मा १ सय ३९ वटा कम्पनीको १५ लाख ७७ हजार ७ सय ७ कित्ता सेयर खरिद विक्री हुँदा ६७ करोड १८ लाख १९ हजार ८ सय ५५ रुपियाँको कारोबार भएको छ ।

यस दिन बैंक ६.०१ अक, होटल १९.८६ अंक, डेभलपमेन्ट बैंक ११.३६ अंक, हाइड्रोपावर १२.७३ अंक, फाइनान्स ३.८४ अंक, उत्पादन ३.४९ अंक र अन्य ०.२९ अंकले बढेको छ । यता इन्स्योरेन्स भने ३३.७५ अंकले घटेको छ ।

 

594b94246d610.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको