Like us!
Follow us!
Connect us!
Watch us!

भार्गव विकास बैंकले २१ लाखबढी कित्ता हकप्रद सेयर निष्काशन गर्ने

विहीबार, ०८ असार २०७४, २० : ०२ मा प्रकाशित

भार्गव विकास बैंकले २१ लाखबढी कित्ता हकप्रद सेयर निष्काशन गर्ने

 अर्थ संसार, काठमाडौं– भार्गव विकास बैंकल हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले २१ लाख १२ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

नेपालगञ्ज र बाँकेमा जारी गर्न लागेको हकप्रद सेयर निष्काशनको लागि बैंकले निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सेयर निष्काशनका लागि बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशी तथा एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेद्धारा सम्झौता पत्रमा हस्ताक्षर गरी गरेका छन् ।

यो पनि पढ्नुहोस्

पैसा जम्मा गरेर राख्नुहोस, मध्य भोटेकोशीको ३ अर्ब बराबरको साधारण सेयर आउँदै 

तपाईं यदि सेयर बजारमा आबद्द हुने योजनामा हुनुहुन्छ ? यी कुरा जान्नै पर्छ !

लगानीकर्ताको ध्यान साधारण सेयरमानयाँ व्यवस्थासँगै नयाँ लगाकर्ताको बजारमा

२५ प्रतिशत लाभांश दिदै साल्ट ट्रेडिङ 

नेपाल लाइफ र प्रुडेन्सियलको बोनश सेयर सुचिकृत 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको