Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सको समायोजन मुल्य कति ?

मंगलबार, १३ असार २०७४, ११ : ४५ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सको समायोजन मुल्य कति ?

अर्थ संसार, काठमाडौं– लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको नेप्सेमा आज सेयर मूल्य समायोजन भएको छ ।

इन्स्योरेन्सको  समायोजनपछिको मूल्य नेप्सेले ९ सय ३० रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ९ सय २३ रुपैयाँ दिएको थियो । कम्पनीको १०० प्रतिशत हकप्रद शेयरपछिको शेयर मूल्य समायोजन भएको हो ।

5951f5020f646.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको