Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचनको लागि रकम उठाउनु बाहेक अर्थमन्त्रीको अर्को कुनै धन्धा छैन: विश्लेषक खनाल

अर्थ संसार

आइतबार, ०४ पुस २०७८, १० : ५२ मा प्रकाशित

निर्वाचनको लागि रकम उठाउनु बाहेक अर्थमन्त्रीको अर्को कुनै धन्धा छैन: विश्लेषक खनाल

अर्थमन्त्री जनार्दन शर्माले आगामी निर्वाचनको लागि रकम उठाउन पोलिसी ह्याक मात्र भनई सने जति सबै हतकण्डा अपनाएको आरोप लगाउछन् स्वतन्त्र विश्लेषक मुमाराम खनाल । 

खनालले भनेका छन् "पुष्पकमल दाहालपछि माओवादी पार्टी हाँक्न चाहिने रकम जम्मा गर्न सक्ने मान्छे यिनै हुन्। त्यसैले पोलिसी ह्याक मात्र होइन, सकिने जति सबै हतकण्डा अपनाएर आगामी निर्वाचनको लागि रकम उठाउनु बाहेक अर्थमन्त्रीको अर्को कुनै धन्धा नै छैन ।"

पछिल्लो समय विभिन्न लगानीकर्ताहरुले पनि अर्थमन्त्री शर्मालृ चुनाव खर्च जुटाउनकै लागि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स वितरण गर्ने प्रस्ताव रोकर केहि निजी कम्पनीहरुलाई ब्रोकर लाइसेन्स वितरणको तयारी गरिरहेको र नेप्से र धितोपत्र बोर्डमा नियुक्तिका लागि करौँडको डिल गरिरहेको आरोप लगाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको