Like us!
Follow us!
Connect us!
Watch us!
३ अंकले घटेको बजारमा ५७ करोडको कारोबार

नेप्से झिनो अंकले गिरावट

मंगलबार, १३ असार २०७४, १५ : २३ मा प्रकाशित

नेप्से झिनो अंकले गिरावट

अर्थ संसार,काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज झिनो अंकले घटेको छ । नेप्से आज २.६३ अंकले घटेको  छ ।

आज सेयर बजारमा १ सय ५१ वटा कम्पनीको१० लाख २८ हजार ७ सय ५० कित्ता सेयर किनबेच हुदा ६१ करोड ९१ लाख ३४ हजार ६ सय ३९ रुपियाँको करोबार भएको छ ।

यस दिन  डिभलपमेन्ट बैंक ०.५९, ईन्स्योरेन्स ५.४२ र अन्य ०.२९ अंकले बढेको छ । यता बैंक ३.३७  अंक, होटल ३.४ अंक, जलबिद्युत ९.७६ अंक, फईनान्स ६.७६ अंक र उत्पादन समुह ५.०४ अंकले घटेका छ । कमाउने र गुमाउने कम्पनीयहरु यस प्रकारको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको