Like us!
Follow us!
Connect us!
Watch us!
२२ अंकले घटेको बजारमा ५६ करोडको कारोबार

सेयर बजारमा उच्च गिरावट

आइतबार, १८ असार २०७४, १६ : १९ मा प्रकाशित

सेयर बजारमा उच्च गिरावट

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्स्चेन्ज (नेप्स) आज (आइतबार) उच्च अंकले घटेको छ । आज नेप्से २१.९९ अंकले घटेको छ ।

नेप्समा आज होटल र अन्य उपसूचक बाहेक अरु सवै उपसूचकहरु राताम्मै भएका छन् । यस दिन बैंक ०.३३ अंक, र अन्य २.६१ अंकले बढेका छन् ।

यता बैंक २२.८७ अंक,डेभलपमेन्ट बैंक ३०.२१ अंक, हाइड्रोपावर २५.४२ अंक, फाइनान्स ६.५२ अंक, इन्स्योरेन्स १२९.६६ अंक र उत्पादन २०.६८ अंकले घटेको छ ।

जम्मा १ सय ४८ वटा कम्पनीको ९ लाख ३१ हजार ९ सय ७५ कित्ता सेयर खरिदविक्री हुँदा ५६ हजार ७७ लाख १६ हजार ५ सय ९८ रुपियाँको कारोबार भएको छ । उच्च अंकले घटेको बजारमा कमाउने र गुनमाने कम्पनीहरु यस प्रकारको छ ।

5958cfd5ab44f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको