Like us!
Follow us!
Connect us!
Watch us!

सनराईज बैंकको हकप्रद भर्नु भयो ? आज अन्तिम दिन

सोमबार, १९ असार २०७४, ११ : १८ मा प्रकाशित

सनराईज बैंकको हकप्रद भर्नु भयो ? आज अन्तिम दिन


अर्थ संसार, काठमाडौं– सनराइज बैंकको  भर्नु भयो ? नभरको भए आजै गएर भर्नुहोस् । किन कि  बैंकले ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्नैआज अन्तिम  दिन हो ।

बैंकले १०० रुपैयाँ अंकित मूल्यको १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता शेयर निष्काशन गरेको हो । सनराइजको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । बैंकको हकप्रद शेयरमा वैशाख २८ गते सम्म कायम रहेका शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

यहाँबाट दिन सकिन्छ आवेदन

हकप्रदमा प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी सनराईज बैंकको मुख्य कार्यालय सनराइज प्लाजा, गैरीधारा क्रसिङ्ग काठमाडौं तथा बैंकका अधिकांस शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको