Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा फाइनान्सको करिब दश लाख कित्ता एपपिओ आउँदै, बोर्डले दियो स्वीकृति

सोमबार, १९ असार २०७४, १८ : ०९ मा प्रकाशित

पोखरा फाइनान्सको करिब दश लाख कित्ता एपपिओ आउँदै, बोर्डले दियो स्वीकृति

अर्थ संसार, काठमाडौं–पोखरा फाइनान्सले  नौ लाख ८३ हजार ६८२ कित्ता एफपिओ प्रकाशित गर्ने भएको छ ।

एफपिओ निष्काशन गर्न फाइनान्सले आजै स्वीकृति पाएको हो ।नेपाल धितोपत्र बोर्डले सोमबार एफपिओ निष्काशनका लागि अनुमति दिएको हो ।

कम्पनीले ९ लाख ८३ हजार कित्ता ६ सय ८२ कित्ता शेयर एफपिओ गर्नेछ । बोर्डले रु २ सय २० मा एफपिओ निष्काशन गर्न अनुमति दिएको हो ।

एफपिओ निष्काशनपछि फाइनान्सको चुक्ता पूँजी रु ६५ करोड ५७ लाख पुग्नेछ । संस्थाले गत वर्षको साधारणसभाबाट पारित १५ प्रतिशत हकप्रद निष्काशन र आर्थिक वर्ष २०७३र०७४को मुनाफा समेत गरी चुक्ता पूँजी रु ८० करोड पुग्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको