Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा तीन विकास बैंकको सेयर सूचिकृत, कसको कति ?

मंगलबार, २० असार २०७४, १६ : २८ मा प्रकाशित

नेप्सेमा तीन विकास बैंकको सेयर सूचिकृत, कसको कति ?


अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज तीन बैंको  सेयर सूचिकृत भएको छ । नेप्सेमा तीन बैंको सेयर सूचिकृत तल यस प्रकारको छ ।

ज्योति विकास बैंक

नेप्सेमा आज ज्याति विकास बैंकको ७६ लाख ६५ हजार ६सय ६३ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकको ९ लाख १३ हजार ४ सय १६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

गरिवमा विकास बैंक

नेप्सेमा गरिमा विकास बैंकको ८७ लाख ३० हजार तीन सय ७८ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको