Like us!
Follow us!
Connect us!
Watch us!
३१ अंकले बढेको बजारमा ७६ करोडको कारोबार

नेप्से र कारोबारमा उल्लेखनीय सुधार

विहीबार, २२ असार २०७४, १७ : ३२ मा प्रकाशित

नेप्से र कारोबारमा उल्लेखनीय सुधार

अर्थ संसार, काठमाडौं–साताको अन्तिम दिन आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ ।

आज नेप्सेका सवै उपसमूहमा हरियाली छाएको छ । नेप्से आज ३१.०५ अंकले बढेको छ । यस दिन जम्मा १ सय ४८ वटा कम्पनीको ३५ लाख ९ हजार ३ सय ९० सेयर कित्ता खरिदविक्री हुँदा ७६ करोड ३० लाख ६८ हजार ८ सय ३३ रुपियाँको कारोबार भएको छ ।

 आज बैंक २४.५३ अंक, होटल ५८.८७ अंक, डेभलपमेण्ट बैंक ३९.४५ अंक, हाइड्रोपावर २०.७४ अंक, फाइनान्स ४.९२ अंक, इन्स्योरेन्स ३१९.९ अंक, उत्पादन ११.२४ अंक र अन्य ४.३४ अंकले बढेको छ । 

यस्तै क वर्गको कम्पनीको सेयर मापन गर्ने सेन्सेटीभ  परिसुचक ६.९ अंकले बढेको छ । बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

595e288337301.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको