Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सले ५० प्रतिशत हकप्रद सेयर दिने

सोमबार, २६ असार २०७४, १३ : ४४ मा प्रकाशित

सेन्ट्रल फाइनान्सले ५० प्रतिशत हकप्रद सेयर दिने

अर्थ संसार, काठमडौं नेपाल स्टक एक्स्चेन्ज .(नेप्से) को अनुसार सेन्ट्रल फाइनान्सले आफ्ना लगानीकर्तालाई ५० प्रतिशत हकप्रद दिने भएको छ ।

  असार २५ गते बसेको संचालक समितिको २३७ औ बैठकले उक्त हकप्रद सेयर दिने निर्णय गरेको हो । तर असार २ गते बसेको विशेष साधारणसभाले भने हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो ।

हिजो (आइतबार) सार्वजानिक गरेको मौद्रिक नीतिमा तोकिएको समयमा पुँजी वृद्धि गर्न नसक्ने संस्थालाई कारबाही गर्ने घोषणा गरेसँगै कम्पनीले पुनः हकप्रद निष्काशन गर्ने निर्णय गरेको सेयर विष्लेषणहरुको भनाई छ ।  

 

5963352c8cc20.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको