Like us!
Follow us!
Connect us!
Watch us!
१० अंकले बढेको बजारमा ९९ करोडको कारोबार

सेयर बजार हरियाली

मंगलबार, २७ असार २०७४, १५ : २२ मा प्रकाशित

सेयर बजार हरियाली

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज हरिायली छाएको छ । आज नेप्से ९.७९ अंकले बढेको छ । नेप्सेका सवै परिसूचक हरियो रंगले पोतिएका छन् । 

१ सय ४९ वटा कम्पनीको १ढ लाख ३० हजार ७ सय ४२ कित्ता सेयर खरिद विक्री हुँदा ९९ करोड ६३ लाख ३० हजार ४ सय ५४ रुपियाँको कारोबार भएको छ ।

यस दिन नेप्सेमा बैंक ७.८५ अंक, होटल ३५.२८ अंक, डेभलपमेन्ट बैंक १३.४८ अंक, हाइड्रोपावर १५.८ अंक, फाइनान्स ७.५२ अ.क, इन्स्योरेन्स ६०.७९ अंक, उत्पादन ०.६८ अंक र अन्य २.३१ अंकले बढेको छ । हरियाली छाएको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

 

5964a051dbb45.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको