Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई बोनस दिने तयारी गर्दै सिटिजन इन्भेष्टमेन्ट

बुधबार, २८ असार २०७४, ११ : ५९ मा प्रकाशित

लगानीकर्तालाई बोनस दिने तयारी गर्दै सिटिजन इन्भेष्टमेन्ट

अर्थ संसार, काठमाडौं– आफ्ना लगानीकर्तालाई  सिटिजन इन्भेष्टमेन्टले बोनस सेयर दिने तयारी गर्दै छ ।

कम्पनीले लगानीकर्तालाई २१.८५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.१५ प्रतिशत लाभांश दिने नेप्सेले जनाएको छ ।

संचालन समितिको यही असार २७ गते बसेको बैठकले यस्तो निर्णय गरेको  नेप्सेले जनाएको छ । समितिले गरेको निर्णय साधाराण्सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको