Like us!
Follow us!
Connect us!
Watch us!
५ अंकले घटेको बजारमा ७४ करोडको कारोबार

सेयर बजार राताम्मै

विहीबार, २९ असार २०७४, १५ : ४१ मा प्रकाशित

सेयर बजार राताम्मै

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज सामान्य अंकले घटेको छ । ४.८९ अंकले घटेपनि हिजो तुलनामा कारोबार भने बढेको छ ।

१ सय ५० वटा कम्पनीको २० लाख ४० हजार ७ सय २८ कित्ता सेयर विक्री हुँदा ७४ करोड ६४ लाख ७७ हजार १ रुपैयाँको कारोबार भएको छ । 

यस दिन अन्य उपसमूह ११.८६ अंकले बढेको छ । यता बैंक ४.७३ अंक, होटल ३४.३२ अंक, डेभलपमेन्ट बैंक ५.९७ अंक, हाइड्रोपावर ६.४२ अंक, फाइनान्स ७.०१ अंक, इन्स्योरेन्स ५३.६७ अंक र उत्पादन ३४.४१ अंकले घटेको छ ।

59674a1f677d6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको