आगलागीमा पुरी मृत्य भएको ५९ वटा गाइको ५८ लाख
अर्थ संसार, काठमाडौं–यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले यहि २०७४ साल असार २७ गते ऊँ कृषि फर्ममा आगलागीमा परी मृत्यु भएका ५९ वटा गाईहरुको क्षतिपूर्ति वापत रकम प्रदान गरेको छ ।
कम्पनीका तर्फबाट का.मु. नायब महाप्रवन्धक जीवन कुमार उप्रेतीले विमितकोतर्फबाट बाबुराम कार्कीलाई रु. ५८ हजार ९५ हजार रुपैयाँ क्षतिपुर्ति वापतको चेक रकम हस्तान्तरण गर्नुभयो ।
बीमितिको तर्फबाट बाबुराम कार्कीले बीमा वापतको क्षतिपूर्ति रकम सहज र सरल प्रकृयाबाट पाएकोमा बीमक कम्पनीलाई धन्यवाद दिदै खुसी प्रकट गर्नुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस