Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक लघुवित्तले आइपिओ निष्काशन गर्ने

सोमबार, ०२ साउन २०७४, १२ : ३८ मा प्रकाशित

सामुदायिक लघुवित्तले आइपिओ निष्काशन गर्ने

अर्थ संसार, काठमाडौं–  दोस्रो सेयर बजारप्रति लगानीकर्ताको आकर्षण घटिरहेको बेला सामुदायिक लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने भएको छ ।

आइपिओ निष्काशनका लागि लघुवित्तले धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।  लघुवित्तले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

 लद्युवित्तले आईपिओ निष्काशनका लागि  बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल र एसबीआइ मर्चेन्ट बैंकिङले छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको