Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकले ४० प्रतिशत हकप्रद सेयर दिने

सोमबार, ०२ साउन २०७४, १२ : ५० मा प्रकाशित

सिभिल बैंकले ४० प्रतिशत हकप्रद सेयर दिने

अर्थ संसार, काठमाडौं– सिभिल बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यसका लागि बैंकले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

बैंकले १० बराबर ४ अनुपातमा २ अर्ब ७ करोड ४० लाख ८८ हजार ६७५ रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ ।

यसमा लक्ष्मी क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्ने छ ।  लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको