Like us!
Follow us!
Connect us!
Watch us!
२१ अंकले बढेको बजारमा ६९ करोडको कारोबार

नयाँ आर्थिक बर्षसँगै लगानीकर्ता बजारमा

सोमबार, ०२ साउन २०७४, १५ : २९ मा प्रकाशित

नयाँ आर्थिक बर्षसँगै लगानीकर्ता  बजारमा

अर्थ संसार, काठमाडौं– नयाँ आर्थिक बर्ष २०७४/७५ सुरु भएसँग सेयर बजारमा लगानीकर्ता  आउन थालेका छन् । यसको  उदाहरणरुपमा लिन सकिन्छ , आजको सेयर बजारलाई ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज दाोहोरो  अंकले बढेको छ । आज नेप्से २०.५८ अंकले बढेको छ । नेप्सेका सवै उपसूचमा हरियाली छाएको छ ।

 जम्मा १ सय ५४ वाट कम्पनीको २० लाख १२ हजार ४ सय १५ सेयर कित्ता किनबेद हुँदा ६९ करोड ४३ लाख ६९हजार ४ सय ३५ रुपैयाँको कारोबार भएको छ ।

यस दिन बैंक २१.८३ अंक, होटल २६.३९ अंक, डेभलपमेन्ट बैंक २६.३९ अंक, हाइड्रोपावर ९.१८ अंक, फाइनान्स ५.२३ अंक, इन्स्योरेन्स ९५.३५ अंक, उत्पादन २७.०४ अंक र अन्य १.१६ अंकले बढेको छ । बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

596c89ee07968.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको