Like us!
Follow us!
Connect us!
Watch us!
१.५ अंकले घटेको बजारमा ९६ करोडको कारोबार

सेयर बजार झिनो अंकले गिरावट

विहीबार, ०५ साउन २०७४, १५ : ५२ मा प्रकाशित

सेयर बजार झिनो अंकले गिरावट

अर्थ संसार, काठमाडौं–साताको अन्तिम दिन आज नेपाल स्टक एक्स्चेन्ज (नेप्स) झिनो अंकले घटेको छ । आज नेप्से १.५२ अंकले घटेको छ ।

१ सय ५५ वटा कम्पनीको १७ लाख ७५ हजार ९ सय ८९ कित्ता सेयर खरिद बिक्री हुँदा ९६ करोड ७ लाख ३८ हजार ४ सय ६ रुपैयाँको कारोबार भएको छ ।

सामान्य अंकले घटेको बजारमा फाइनान्स १.२८ अंक, इन्स्योरेन्स ७७.४ अंक, उत्पादन १३.४७ अंक र अन्य ०.५८ अंकले बढेको छ ।

यता बैंक ५.४४ अंक, होटल १६.४४ अंक, डेभलपमेन्ट बैंक ३.८९ अंक र हाइड्रोपावर ११.३१ अंकले घटेको छ । झिनो अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनी यस प्रकारको छ ।

 

 

597088cb3c448.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको