Like us!
Follow us!
Connect us!
Watch us!

सप्तरंगी टिकाको फस्टाएको ब्यापार (फोटो फिचर)

आइतबार, १४ कार्तिक २०७३, १५ : ५० मा प्रकाशित

सप्तरंगी टिकाको फस्टाएको ब्यापार (फोटो फिचर)

अर्थ संसार
काठमाडौं–तिहारका बेला प्रयोगमा आउने सप्तरंगी टिकाको ब्यापार पनि निकै हुने गरेको छ । 
भाइटिकाका दिन दाजुभाइ दिदीबहिनीले एक अर्कालाई निधारमा सप्तरंगी टिका लगाइ दिन्छन् । घर आँगनमा सप्तरंगी टिकाबाट रंगोली बनाउने चलन समेत बढ्दै गएको छ । यसले गर्दा यस्ता रंगको ब्यापार बढ्दै गएको ब्यवसायी बताउँछन् । 
राजधानीका सडक पेटी यतिखेर सप्तरंगी टिकाको पसले ढाकिएका छन् । ति टिकाको ब्यापारका केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ । 

5815c629b9211.jpg 5815c629bdf82.jpg 5815c62a0109a.jpg 5815c62a11b99.jpg 5815c62bc1b92.jpg 5815c62c11a93.jpg 5815c6301d497.jpg 5815c63023e64.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको