अर्थ संसार
काठमाडौं–तिहारका बेला प्रयोगमा आउने सप्तरंगी टिकाको ब्यापार पनि निकै हुने गरेको छ ।
भाइटिकाका दिन दाजुभाइ दिदीबहिनीले एक अर्कालाई निधारमा सप्तरंगी टिका लगाइ दिन्छन् । घर आँगनमा सप्तरंगी टिकाबाट रंगोली बनाउने चलन समेत बढ्दै गएको छ । यसले गर्दा यस्ता रंगको ब्यापार बढ्दै गएको ब्यवसायी बताउँछन् ।
राजधानीका सडक पेटी यतिखेर सप्तरंगी टिकाको पसले ढाकिएका छन् । ति टिकाको ब्यापारका केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस