Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफ इन्स्योरेन्सको बोनश सेयरको मूल्य समायोजन

आइतबार, ०८ साउन २०७४, १२ : ३२ मा प्रकाशित

नेशनल लाईफ इन्स्योरेन्सको बोनश सेयरको मूल्य समायोजन

अर्थ संसार, काठमाडौं - नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आज नेप्सेमा  बोनश  सेयर मूल्य समायोजन भएको छ । 

इन्स्योरेन्सले २५ प्रतिशत  बोनश सेयरको मुल्य समायोजन हो ।   १ हजार ९ सय ९२ रुपैयाँ काएम भएको बोनश सेयरको औसत आधार मुल्य भने १ हजार ९ सय ८८ रुपैया रहेको छ ।

 

5974479a1ada8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको