Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : नेप्से घट्यो, कारोबार रकम बढ्यो

आइतबार, ०८ साउन २०७४, १५ : २२ मा प्रकाशित

आजको सेयर बजार : नेप्से घट्यो, कारोबार रकम बढ्यो

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज सामान्य अंकले घटेको छ । आज नेप्से ०.१९ अंकले घटेको छ ।

नेप्से सामानय अंकले घटेपनि कारोबार रकम भने बढेको छ । जम्मा १ सय ५१ वटा कम्पनीको १५ लाख ४१ हजार १ सय ८३ सेयर कित्ता खरिद विक्री हुँदा एक अर्ब ४ करोड ८३ लाख ६८ हजार ४ सय ७८ रुपैयाँको कारोबार भएको छ ।

यस दिन होटल ४.३४ अंक, डेभलपमेन्ट बैंक १.५६ अंक, इन्स्योरेन्स २७५.४४ अंक र उत्पादन १६.९१ अंकले बढेको छ ।

यता बैंक १४.३६ अंक, हाइड्रोपावर २.११ अंक, फाइनान्स ४.९८ अंक र अन्य ०.८७ अंकले घटेको छ  । सामान्य अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

597476a52b273.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको