Like us!
Follow us!
Connect us!
Watch us!

पान खाने कि ? (फोटो फिचर)

आइतबार, १४ कार्तिक २०७३, १६ : ०५ मा प्रकाशित

पान खाने कि ? (फोटो फिचर)

अर्थ संसार
काठमाडौं–तराईबासीले पानलाई खुवै प्रिय चिजका रुपमा लिन्छन् । 
सप्तरी जिल्ला विकासमा करोडको पानको बिल पेस भएको कुराले एक समय निकै चर्चा पाएको थियो । विस्तारै पान संस्कृति राजधानी भित्रँदै गएको छ । 
तिहारका बेला यसको ब्यापार झन् बढेको छ । दिदीबहिनीले दाजुभाइलाई टिका लगाइ दिएपछि पान खान दिने चलन छ । त्यसैले गर्दा तिहारका बेला सडक पेटीमा समेत पान पसले देखिन थालेका छन् । राजधानीमा भेटिएका केही पान पसलेको तस्बिर यहाँ प्रस्तुत गरिएको छ । 

5815c96c3e826.jpg 5815c96c41f48.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको