Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाईफ इन्स्योरेनसले २५ प्रतिशत बोनस दिने

आइतबार, १५ साउन २०७४, १३ : २६ मा प्रकाशित

प्राइम लाईफ इन्स्योरेनसले २५ प्रतिशत बोनस दिने

अर्थ संसार, काठमाडौं– आफ्ना लगानीकर्तालाई प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  २५ प्रतिशत बोनस दिने भएको छ ।

 साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो । उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि र नियामक निकायले अनुमति दिएपछि वितरण हुनेछ ।

597d94ee21015.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको